• राष्ट्रिय जनगणना २०७८

    केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ । यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गर्न चाहन्छौं । धन्यवाद।

  • National Population and Housing Census 2021

    Central Bureau of Statistics (CBS) has been conducting decennial population census since 1911 and its twelfth series will be conducted from Nov 11 to Nov 25, 2021. We would like to request everyone to participate in this national event. Thank you.

  • राष्ट्रिय जनगणना २०७८

    केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ । यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गर्न चाहन्छौं । धन्यवाद।

२०२१ को जनगणनाको बारेमा

राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा हो।

यसले हरेक दश बर्षको अन्तरालमा राष्ट्रिय र स्थानीय स्तरमा आधारभुत जनसंख्या तथ्यांक तयार गर्दछ। यसले राष्ट्रिय आवधिक बिकाश लक्ष्य तथा दिगो बिकाश लक्ष्यका अनुगमन र मुल्यांकन संग सम्बन्धित केहि सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ।

थप जानकारी

धेरै सोधिएका प्रश्नहरू

प्रयोगकर्ताहरू द्वारा प्राय: सोधिने प्रश्नहरूको संग्रह