राष्ट्रिय जनगणना २०७८
२०२१ को जनगणनाको बारेमा
राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा हो।
यसले हरेक दश बर्षको अन्तरालमा राष्ट्रिय र स्थानीय स्तरमा आधारभुत जनसंख्या तथ्यांक तयार गर्दछ। यसले राष्ट्रिय आवधिक बिकाश लक्ष्य तथा दिगो बिकाश लक्ष्यका अनुगमन र मुल्यांकन संग सम्बन्धित केहि सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ।
थप जानकारीसमाचार र अन्तर्वार्ता (रेडियो/टेलिभिजन)
सबै हेर्नुहोस्
Modal content